संविधान विश्वकै उत्कृष्ट

काठमाडौँ, असोज ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवं आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । संविधान दिवस २०७४ का अवसरमा राष्ट्रपति भण्डारीले आज दिनुभएको शुभकामना सन्देशमा … Continue reading संविधान विश्वकै उत्कृष्ट